नवौं क्षेत्रीय सम्मेलनको तयारी तीब्र: एनआरएन क्षेत्रीय संयोजक लामा

लन्डन । गैरआवासीय नेपाली संघ अमेरिकाकोे नवौं क्षेत्रीय सम्मेलनको तयारी पूरा भएको आयोजकले जनाएको छ । अगस्त २७ र २८ तारिक न्यूजर्सी राज्यको नेवार्कमा सम्पन्न हुने सो सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाले जनाए । संघको केन्द्रीय समितिलाई सुझाव र मार्गर्दशन दिने अपेक्षा गरिएको उक्त सम्मेलनको नारा ‘एनआरएनए भिजन २०२० एण्ड … Continue reading नवौं क्षेत्रीय सम्मेलनको तयारी तीब्र: एनआरएन क्षेत्रीय संयोजक लामा